महिलामन्त्री थममायाको यस्तो आयो प्रतिबद्धता

सरकारले महिला हिंसा न्यूनीकरणका लागि छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ । १०८औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज काठमाडौंमा आयोजित साक्षात्कारमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले बलात्कारीलाई कडा कारबाही गर्ने गरी कार्यक्रम ल्याउन लागिएको जानकारी दिँदै भन्नुभयो, 'बलात्कारीलाई कडा कारबाही गर्छु र दाइजो प्रथालाई निर्मूल पार्छु ।' कार्यक्रममा नेपाली…