२ करोडको कारोबार गर्दै ११ दिवसीय प्रादेशिक महोत्सव सम्पन्न

– मनिता चाम्लिङ धरान । धरानमा आयोजित प्रादेशिक महोत्सव २ करोडको कारोवार गर्दै सोमवार सम्पन्न भएको छ । यही फागुन ११ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको महोत्सवमा २ करोड रुपैयाँ बराबरको कारोवार भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले बताए । समापन कार्यक्रममा अध्यक्ष साहले धेरै वर्षको अन्तरालमा भएको महोत्सवमा प्रदेश नं. १ मा…