सलमानको बाटो छेकिँदा ‘माग्नेबुढा’ मख्ख

काठमाडौंमा आयोजना हुने भनी धुमधमाकाका साथ प्रचारप्रसार गरिएको बलिउडका सुपरस्टार सलमान खान सहभागी हुने मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरिएको छ । बहुचर्चित अनि बहुप्रतीक्षित सलमान खानको कार्यक्रम स्थगित भएपछि यतिबेला सलमानका नेपाली फ्यानमा निराशा छाएको छ । सलमान खानको कार्यक्रम हेर्न हजारौँ खर्च गर्न पनि तयार रहेका ती फ्यानले यो कार्यक्रम स्थगनपछि दुःख प्रकट गरेका छन्…