नेपाल बायुसेवाको नयाँ फड्को

नेपाल वायुसेवा निगमलाई नयाँ प्रविधि उपलब्ध गराई काममा छिटो–छरितो र उडानमा सुरक्षाको स्तर बृद्धि गर्नेतर्फ नयाँ पाइला चालिएको निगमले जनाएको छ । यसका लागि एआरएम्एस् २.५ सफ्टवेयर (एभिएसन रिसोर्स म्यानेजमेन्ट सिष्टम) प्रयोगमा ल्याइने छ । निगमले नयाँ प्रविधि प्रयोगका लागि भारतीय कम्पनी सेओरी डिजिटल सिष्टमसँग सम्झौता गरेको छ । गत सोमबार (फागुन १३) भएको सम्झौतामा…