महाशिवरात्री एवं सैनिक दिवसको अवसरमा खेल प्रतियोगिता

प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन् । बस्नेतले दुई घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो भएका हुन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिकमञ्च टुँडिखेलमा आज आयोजित समापन समारोहमा बस्नेतलाई पल्सर मोटरसाइकल, एक लाख नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे । उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बलका…