मौषमविद् भन्छन्- सोमबार र मंगलबार काठमाडौंमा घाम लाग्दैन

सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागको मौसम केही जाडो भएको जस्तो अनुभुति भएको छ । बिहानैदेखि मौषम धुम्म भएर बसेको छ । मौषमविद्का अनुसार काठमाडौंमा २ दिनसम्म घाम नलाग्ने र देशको पहाडी क्षेत्रमा फाटफुट रुपमा पानी पर्न सक्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझपख मात्रै मौसममा सामान्य सुधार आउन सक्ने सम्भावना…