त्रिशुली दुर्घटनामा मृतकको संख्या ३० पुग्यो, २० को सनाखत

धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँंङ्गेको घुम्तिमा आज बिहान भएको दुर्घटनामा मृतकको संख्या ३० पुगेको छ । अहिले साँझसम्म उद्धार कार्य जारी रहेको मृतकमध्ये २० जनाको सनाखत भएको धादिङ प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ की ३५ वर्षकी सिसिपीकुमारी झा, वडा नंं ३ का ३८ वर्षका रञ्जितकुमार झा, वडा नंं १…