‘राजा’कै रूपमा भव्य स्वागतको तयारी

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई भारतमा उच्च सम्मानका साथ भव्य स्वागत गरिने भएको बुझिएको छ । गोबर्धन मठ जगन्नाथपुरी उडिसाका एक सय पैँतालीसौँ शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको पच्चीसौँ वर्षका अवसरमा आयोजित अभिषेक कार्यक्रममा पूर्व श्री ५ लाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएकोले उहाँ माघ २२ गते सोमबार भारत प्रस्थान गर्न लाग्नुभएको हो ।…