भोजपुरमा स्वास्थ्य बीमा दर्ता शुरु

भोजपुरमा स्वास्थ्य बीमा दर्ताको काम सुरु भएको छ । बिमितको स्वास्थ्य बीमाका लागि भोजपुर जिल्लाभर खटिएका दर्ता सहयोगीमार्फत सोमबारदेखि नाम दर्ता एवं परिचयपत्र वितरण शुरु गरिएको हो । आगामी फागुन १ गतेदेखि स्वास्थ्य बीमाको शर्तअनुसारका सेवा सुविधा लिन पाउने गरी बिमितको नाम दर्ता एवं परिचयपत्र वितरण शुरु गरिएको जिल्ला अस्पताल भोजपुरका प्रमुख डा त्रिभुवनचन्द्र झाले…