यसकारण अड्कियो पश्चिम सेती

नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चिनियाँ कम्पनी थ्री गर्जेजले तयार पार्नुपर्ने कार्ययोजना लगानी बोर्डमा प्रस्तुत नभएका कारण पश्चिम सेती जलविद्युत् आयोजनाको काम रोकिएको छ । उक्त कार्ययोजना तयार पारेर संयुक्तरुपमा प्राधिकरण र थ्री गर्जेजले बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । बोर्डले गत कात्तिकमै आयोजनाको कार्ययोजना पेश गर्न प्राधिकरण र चिनियाँ लगानीकर्तालाई आग्रह गरेको थियो । बोर्डका…