गौतमबुद्ध मुटु अस्पतालमा अत्याधुनिक इको मेसिन

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा नेपालमै पहिलो अत्याधुनिक इको मेसिन जडान भएको छ । GE Healthcare, USA को Vivid E95 मोडलको ईको मेसिन नेपालकै पहिलो रहेको अस्पतालले जनाएको छ । यस मेसिनले मुटुका बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले जानकारी गराए । दुई करोड मुल्यको सो मेसिनको प्रयोगबाट धेरैभन्दा…