बुटवललाई प्रदेश नं. ५ को राजधानी बनाउन निजीक्षेत्रको जोड

– चन्द्रकान्त खनाल प्रदेश नम्बर ५ को राजधानी बुटवलमा बनाउनका लागि मन्त्रालयलगायत प्रशासनिक निकायका लागि सम्भावित भवनहरूको खोजी शुरु भएको छ । क्षेत्रिय प्रशासन कार्यालय पोखराका क्षेत्रिय सह–प्रशासक बाबुराम गौतमको नेतृत्वको टोलीले बुटवलमा मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालय बस्न सक्ने सम्भावित भवन र क्षेत्रहरुको अध्ययन गरेको छ । ‘बुटवलमा प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पर्ने प्रशस्त कार्यालयहरू…