४,६८२ पशुको गाउँमै निःशुल्क उपचार

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित कदमवासमा गरिएको स्वास्थ्य शिविरमा चार हजार ६ सय ८२ पशुको निशुल्क उपचार गरिएको छ । चार दिनसम्म गरिएको शिविरमा तीन सय ४८ धुरीको पशुको उपचार गरिएको थियो । अक्सफामको सहयोगमा जिल्ला पशु सेवा कार्यालय सिन्धुपाल्चोकसँगको समन्वयमा जनहित ग्रामीण सेवा समितिले शिविरको आयोजना गरेको हो । शिविरमा उपचार गरिएको पशुहरुका लागि…