सुनकोसीमा जीप खस्यो

काभ्रेस्थित सुनकोसी नदीमा आज विहान जीप  खसेको छ । बा ३ च ६७८७ नम्बरको जीप भुम्लु गाउँपालिका वडा नम्बर १० मा दुर्घटना भएको हो । नदिमा डुबिरहेको अवस्थामा जीप फेला परेको स्थानियहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जीप सडकबाट झण्डै ५० मिटर तल सुनकोशी नदिमा खसेर डुबेको छ । प्रहरीका अनुसार जीपमा…