दिक्तेल–दुम्ली–दोबेला सडक सञ्चालनमा

दिक्तेल–दुम्ली–दोबेला सडक सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिए पनि हालसम्म सञ्चालनमा आउन नसकेको सडकलाई पुनःमर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको हो । रुपाकोट मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउँपालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा द्रुत मार्ग मानिएको छ । सडक मर्मत गरेपछि दोर्पा चिउरीडाँडाको दुम्लीमा आयोजित कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले…