एक्कासी बढेको चिसोले जनजीवन नै सुस्त !

वीरगञ्ज । मध्यतराईका जिल्लाहरूमा एक्कासी चिसो बढेको छ । केही दिनदेखि बढेको शितलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । विहाननैदेख बाक्लो हुस्सु र कुहिरो लागेसँगै चिसो बढेको हो । कुहिरोसँगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको छ भने रौतहटका स्थानीयको जनजीवन प्रभावित हुन थालेको छ । कुहिरो र शीतसँगै चल्ने पश्चिमी चिसोहावाका…