अपांगतायुक्तलाई ह्विल चियर

जापानको टोकियोस्थित स्वयंसेवक समूहको सहयोग र सिविआरएस पोखराको संयोजनमा पोखरा नगर क्षेत्रमा रहेका अपांगयुक्त बालबालिकालाई सोमबार एक एक थान ह्विल चियर वितरण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–३ देखि २२ नं वडाका ३० बालबालिकालाई निःशुल्क ह्विल चियर वितरण गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्ण लामिछानेले जानकारी दिए । ती ह्विल चियरको न्यूनतम मूल्य रु १५ हजारदेखि…