पहाड र तराई जोड्दैछ चितवन क्षेत्र नं २

सूर्योदय अवलोकन गर्न सकिने जिल्लाकै सबैभन्दा अग्लो पहाड सिराइचुलीदेखि प्रमुख शहर नारायणगढसम्म फैलिएको चितवन क्षेत्र नं २ मा यसै क्षेत्रका दुई पूर्व सांसद चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहनुभएको छ । गिठ्ठा भ्याकुर खाएर जीविकोपार्जन गर्ने चेपाङदेखि चिल्ला गाडीमा गुड्ने धनाड्यसम्म रहेको यस क्षेत्र भौगोलिक हिसाबले विविधताले भरिएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको दुई अनुभवी…