बम विष्फोटमा कांग्रेस उम्मेदवार कार्कीले हात र नेविसंघ नेतृ मीराले गुमाइन् खुट्टा

उदयपुरको एम्बुस (बम विष्फोट) घटनामा परेर घाइते भएका क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्की र नेविसंघ जिल्ला अध्यक्ष मीरा कटवाललाई उपचारार्थ काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उदयपुरको कटारीबाट नेपालटारको आमसभातर्फ जाँदै गर्दा कार्की चढेको बा १५ च ७८०६ नम्बरको गाडी एम्बुसमा परेको हो । नेपाली कांग्रेस उदयपुरका नेता…