लालबाबुलाई तर्साउन विष्फोटन

मोरङमा मंगलबार बिहान सुतली बम पड्किएको छ । बूढीगंगा गाउँपालिकाको हात्तीमुढा–५ स्थित नहरमा अज्ञात व्यक्तिले बम पड्काएर भागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त बम पड्किएको स्थानबाट करिब ५०० मिटर टाढाको गाउँमा क्षेत्र नं ६ मा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डित घरदैलो कार्यक्रममा व्यस्त थिए। उनलाई तर्साउने उद्देश्यले सो बम विष्फोट गराइएको प्रहरीको…