चुनावअगाडिको समाजवाद !

– उज्ज्वल अधिकारी पहिला पनि नलगाइएको होइन, समाजवादको नारा उहिल्यैदेखि लगाइएको हो । आर्थिक समृद्धिको नारा नलगाइएको होइन, सबैले ज्यान छाडेर लगाएका हुन् । आखिर यी नारा चुनावका लागि मात्र सीमित भएका थिए । यही नाराको भरमा तपाईं राजनीतिक पार्टीका नेताहरू सांसद, मन्त्री र प्रधानमन्त्री हुनुभयो । फेरि जानुभएको छ जम्ले हात जोड्दै जनतासामु, झुटा…