भीम अस्पतालको स्तर वृद्धि गरिने, अब ५० शैय्याको अस्पताल हुने

– चन्द्रकान्त खनाल भैरहवामा रहेको जिल्ला अस्पताललाई स्तर वृद्धि गरी ५० शैय्याको बनाउने निर्णय भएको छ । गत शुक्रबारको मन्त्रीपरिषदको निर्णयअनुसार रुपन्देही जिल्लामा रहेको भीम अस्पतालको स्तरवृद्धि गरी ५० शैय्या हुने भएको स्वास्थ्यमन्त्री दिपक बोहराले जानकारी दिए । जिल्लामा रहेको पुरानो अस्पतालको स्तर वृद्धि नहुँदा स्वास्थ्यसम्बन्धी सबै प्रकारका सेवा पाउनबाट जनता वञ्चित भएको उल्लेख गर्दै…