तपाईंको यो साता

मेष कार्यमा सफलता पाइएला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । बैदेशिक लगानीको लागि विदेश यात्राको योग छ । कला,साहित्यमा रुचि बढ्नेछ । परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ…