पैसा बाँड्न आउने उम्मेदवारलाई युवाले गरे गाउँमा प्रवेश निषेध

म्याग्दीको बेनी नगरपालिकास्थित पुरुण्डी गाउँका दलित युवाहरुले पैसामा भोट किन्न आउनेहरुलाई गाउँमा नै प्रवेश निषेध गरेका छन् । अगाडिका निर्वाचनमा पैसाको चलखेल हुने गरेको भनेर आरोप लाग्दै आएको पुरुण्डीका युवाले आफूहरुलाई पैसा होइन अधिकारी चाहिएको बताउँदै यो निर्णय गरेका हुन् । स्थानीय तह निर्वाचनमा पुरुण्डी गाउँमा पैसा, खाद्यान्न र लत्ताकपडा बाँडिएको घटना निर्वाचनपछि बाहिर आएको…