डोटीमा यात्रुबाहक जीप दुर्घटना, ३ को मृत्यु

डोटीको केआइसीङ गाउँपालिकामा शनिबार मध्यान्न जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परी ३ जना घटनास्थमै मृत्यू भएको डोटी प्रहरीेले जनाएको छ । डोटीको डुंग्राकोटस्थित तिखत्तरबाट दिपायलका लागि जाँदै गरेको से १ ज २६५ नम्बरको यात्रुबाहक जीप देउरालीमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । डोटीका प्रहरी उपरिक्षक मदुसुदन…