खेलकुदमा अस्वाभाविक बाम–एकता कति पाच्य ?

– श्रीविक्रम भण्डारी ‘हामी नदीका दुई किनारा, हाम्रो मिलन असम्भव छ... ’ गायक सुदेश शर्माले अढाई दशकअघि गाएको यो गीतमा कति यथार्थपरक छ, त्यो आफ्नो ठाउँमा छ, तर यो गीतलाई अहिले नेकपा एमाले र माओवादी केन्द्रले चाहिँ चुनौंती नै दिएका छन् । कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ उनीहरूले यो जात्रा ‘खेलकुद’मा देखाएका छन् ।…