सौता माइत गएको मौका छोपी लोग्नेको हत्या

आफूलाई बेवास्ता गरी कान्छी श्रीमतीलाई सुखसयलले राखेपछि डाहइष्र्यामा जलेकी एक महिलाले आगो लगाएर श्रीमानको हत्या गरेकी छिन् । घटना भक्तपुर पुरानो थिमीको हो । कोठामा थुनेर आगो लगाई श्रीमानको हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले गीता नेपाल नामकी महिलालाई पक्राउ गरेको छ । प्रहरीले जनाएअनुसार सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ स्थित मैयाँ बुढाथोकीका घरमा डेरामा…