सुरक्षा चासोमा सरकार गम्भीर नहुँदा गौचनको हत्याः नीजि क्षेत्र

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएकोमा विभिन्न व्यवसायिक संगठनले भत्र्सना गर्दै घटनामा संलग्नको पहिचान गरि कडा कारवाही गर्न सरकारसंग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कर्मस र नेपाल घरेलु तथा साना उद्योग महासंघले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै घट्नाले उद्यमी व्यवसायी त्रसित हुनुका…