बिश्व च्याम्पियनसिपमा ब्याडमिन्टनको सहभागिता

मित्रराष्ट्र इन्डोनिसियामा आयोजना हुने बिश्व जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । प्रतियोगिता बिश्व ब्याडमिन्टन महासंघको आयोजनमा असोज २५ देखि कार्तिक ५ गते सम्म संचालन हुनेछ । च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुमा प्रफुल महर्जन, पविन लिन्थेप, रुकेश महर्जन, रशिला महर्जन, जेशिका गुरुङ्ग र सुनैना मुखिया रहेका छन् । यस्तै टोली नेतामा संघका सदस्य जगत…