एमाले हिन्द महासागर जस्तो, सबैलाई फिल्टर गर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी हिन्द महासगर जस्तो भएको बताएका छन् । देश बनाउने एमालेको महाअभियानलाई साथ र सहयोग गर्न ओलीले विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरे । ‘हिन्द महासागरमा विभिन्न नदीहरु मिसिन्छन्,’ हालै भएको वामपन्थी तालमेल इंगित गर्दै ओलीले भने, ‘तिनिहरु कुनै धमिला होलान्,कुनैमा फोहोर बगेर आएको होला तर महासगरमा मिसिएपछि त्यो कञ्चन हुन्छ…