सोनामाई मन्दिरमा भूत मेला शुरु

बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला शुरु भएको छ । औरही नगरपालिकामा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेकोे सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताउनुभयो । बडादशैँको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा…