प्रधानन्यायाधिशले गरे मस्कोमा महत्वपूर्ण वार्तालाप

रसियाली सर्वोच्च अदालतका अध्यक्ष (प्रधान न्यायाधिश) लेवदेव र नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधिश गोपाल पराजुलीबीच महत्वपूर्ण विषयमा छलफल भएको छ ।  रसियाली समकक्षीको निमन्त्रणामा मस्को पुगेका प्रधान न्यायाधिश पराजुलीसंग दुई मुलुकको न्याय प्रणाली, मानव शंसाधन, विश्वमा विकसित न्यायिक प्रणाली र तालिम आदान प्रदान लगायतका विषयमा छलफल भएको बुझिएको छ । पराजुलीले दिनुभएको नेपाल भ्रमणको निमन्त्रणालाई…