सरकारले सहसचिवहरुलाई सेवा पुरस्कार दिने

सरकारले १० जना सहसचिवहरुलाई निजामती कर्मचारी सेवा पुरस्कार दिने निर्णय पनि गरेको छ । सहसचिवहरु दिपक सुवेदी, डिल्लीराज घिमिरे, केवलप्रसाद भण्डारी, प्रेमलाल लामिछाने, इन्द्रप्रसाद आचार्य, जीवनराज सेडाईँ, जगन्नाथ बराल, लक्ष्मीदत्त कलैनी, प्रल्हादकुमार योगी र अनिल खनाललाई निजामती कर्मचारी सेवा पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै, सरकारले विपद् व्यवस्थापन न्यूनिकरण विधेयक तत्काल संसदमा पेश गर्ने भएको…