मृत भेटिएकी महिलालाई ६ जनाले बलात्कार गरेको खुलासा

काभ्रेको बनेपा नगरपालिका ८ पुण्र्यवती खोलाको नजिक मकैबारीमा गत मंगलबार वेवारिसे अवस्थामा भेटिएको शव सामुहिक बलात्कारपछि हत्या गरिएकी एक महिलाको भएको खुलेको छ । प्रहरीले बलात्कारमा संलग्न ६ जनालाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । बनेपा १० बस्दै आएकी ५७ वर्षे नानुमाया मगरलाई छ जनाले पालैपालो बलात्कार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय…