स्वर्गद्वारीमा जीप दुर्घटना, एकको घटनास्थलमै मृत्यु

हिमाली जिल्ला मनाङको स्वर्गद्वारीमा जीप दुर्घटना भएको छ । आज भएको जिप दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ङावलकी एक महिला भएको स्थानीयले बताएका छन् । जीप भ्राताङ खोलामा निर्माण गरिएको मोटरेवल पुलनजिकै मोडमा दुर्घटना भएको हो । नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङ जाँदै गरेको ग १ ज ६३१५ नम्बरको जीप दुर्घटना…