देउवाको अभिव्यक्तिप्रति सत्तारुढ दलभित्रै असन्तुष्टि

प्रधानमन्त्री शेरबहादर देउवाले संविधान संशोधनका बारेमा भारतमा दिएको अभिव्यक्तिप्रति सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि प्रकट गरेपछि सत्तारुढ दलबीचनै विवाद रहेको पुष्टि भएको हो । माओवादी नेता नारायणकाजी श्रेष्ठले यसअघिनै असन्तुष्टि जनाएपनि प्रचण्डले यस विषयमा खासै मुख खोलेका थिएनन् । भारतमा देउवाले दिएको अभिव्यक्ति गम्भीर भएको भन्दै पार्टीको…