दशैंमा अग्रिम टिकट खुलाउने विषयमा विवाद

दशैंको अग्रिम बुकिङ खुलाउने विषयमा सरकार र यातायात व्यवसायी बीच विवाद सुरु भएको छ । आइतबार यातायात व्यवसायी र सरकारबिच अग्रिम बुर्किङ खुलाउने विषयमा छलफल भयो तर सहमती हुन सकेन् । यातायात व्यवसायीहरुले ०६९ सालमा सरकारले तोकेको भाडादर वैज्ञानिक र परिमार्जित नभएको बताए । सरकारले ०७२ सालको भूकम्पयता डिजेलको मूल्य बढेको आधारमा लामो रुटको सवारीको…