बाढीपीडितलाई नेवि संघ म्याग्दीको सहयोग

रौतहटका बाढीपिडीत १५० घर-परिवारलाई नेपाल विद्यार्थी संघ म्याग्दीले ६ लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको छ । तराईमा हालै आएको बाढीबाट पीडित रौतहट जिल्ला परुहा नगरपालिका वडा नं ९ जिंगडिया गाउँका १५० घरपरिवारलाई ५ लाख ७५ हजार २ सय बराबरको खाद्यान्न, लत्ता कपडा, दाल, चामल, नुन, तेल त्रिपाल, ओड्ने-ओछ्याउनेलगायतका सामग्री वितरण गरेको हो ।…