एम्बुस थापेर हात्ती मार्न थाले तस्कर

तस्करहरुले जंगलका गैंडा मार्ने गरेका समाचार हाम्रो सन्दर्भमा नौलो लाग्दैन, तर जब जंगली हात्तीसमेत यस्ता तस्करको जालमा पर्ने र मर्ने घटना घट्न थाल्छ, यो दुःखद र संवेदनशील सन्दर्भ बन्न पुग्छ । यस्तै घटना घटेको छ कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा । गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन्…