सरकारी डाक्टरलाई नीजि क्लिनक बन्द गर्न निर्देशन

सरकारी नियुक्ती लिई नीजि क्लिनिक सञ्चालन गरेकाहरुलाई तत्काल बन्द गर्न स्वास्थ्यमन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री गिरिराजमणी पोख्रेलले सरकारी चिकिस्तकहरुलाई नीजि क्लिनिक नचाउन निर्देशन दिएका हुन । जनकपुर अञ्चल अस्पतालको स्थलगत निरीक्षण गर्न गएका मन्त्री पोख्रेलले अस्पतालमा कार्यरत चिकित्सक, व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्तक्रियामा सो निर्देशन दिएका हुन । उनले भने, ‘नीजि क्लिनिक नचलाउनु होला, स्वास्थ्य…