प्रधानमन्त्री देउवा–मोदी बिच ‘वान टु वान’ वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा दुईदेश विचको सम्बन्ध र विभिन्न समझदारीमा हस्ताक्षर गर्ने विषयमा छलफल भएको हो । नेपाली दूतावासका अनुसार यही भेटको पूर्वतयारी स्वरुप बुधबार नै देउवा र मोदीबीच अनौपचारिक भेट भएको थियो । बिहीबारको औपचारिक भेटवार्ता करिब आधा घण्टाको रहेको…