सर्वोच्चको आदेश अनुसार नेशनललाई सम्वन्धन : त्रिवि

सर्वोच्च अदालतको आदेश अनुसार नै नेशनल मेडिकल कलेज सञ्चालनको अनुमति दिएको त्रिभुवन विश्वविद्यालयले स्पष्ट पारेको छ । कांग्रेस सांसद एवम् पूर्व शिक्षामन्त्री गगन थापाले नेशनल मेडिकल कलेजको अनुमति खारेज गर्न माग गर्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेपछि त्रिविले स्पष्ट पारेको हो । शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति निकालेर विगतमा सर्वोच्च अदालतले दिएको आदेश,…