मोटरसाइकलको ठक्करबाट यात्रुको निधन

राजधानीमा मोटरसाइकलको ठक्करबाट घाइते बनेका एक यात्रुको उपचारका क्रममा निधन भएको छ । आज बिहान ५ बजे बा८३प ५७८७ नंको मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका–९ का ४५ वर्षीय हरि थापा घाइते भएका थिए । वीर अस्पताल ट्रमा सेन्टरमा उपचार हुँदाहुँदै उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए । मोटरसाइकल…