मानव बेचबिखन अन्तर्राष्ट्रिय अपराध

मानव बेचबिखन तथा अवैध ओसारपसारका घटना अन्तर्राष्ट्रिय तहमा नै अपराधको घटनामा लिने गरिएको छ । यस्ता घटनाको उजुरी दर्ता नै नहुने गरेकाले वर्षेनी के कति जोखिममा छन् भन्ने विषयमा वास्तविक तथ्य पत्ता लगाउन जटिल हुने कानून व्यवसायीको भनाइ छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले पछिल्लो वर्ष मानव बेचबिखनमा आधाभन्दा बढीले कमी आएको जनाएको छ…