श्रममन्त्रालयबाटै ६० कम्पनीको फाईल गायब (सूची सहित)

कारबाहीकालागि पठाइएको सबै फाइल मन्त्री परिवर्तनसंगै हरायो बैदेशिक रोजगारीमा पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई नक्कली कागजात बनाएर विदेश पठाउने म्यानपावर कम्पनीहरुमाथी सरकारले अहिले सम्म कारबाही गर्न सकेको छैन । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको भविष्यलाई थप अस्थिर र अन्योलमा पर्ने ६० वटा म्यानपावर कम्पनीको कारवाहीकालागि सम्बन्धित मन्त्रालयमा पठाएको फाइल नै गायब गराइएको खुलेको छ । काराबाहीमा परेका…