टुहुरा पढाउन सवा ३ करोडको अक्षयकोष

किशोर बुढाथोकी/सिन्धुपाल्चोक अभिभावकविहिन विद्यार्थी पढाउनका लागि स्थापना गरिएको बाल जोखिम न्यूनीकरण अक्षयकोषको रकम सवा तीन करोड रुपैयाँ पुगेको छ । आर्थिक अभावकै कारण शिक्षाको मूलधारमा ल्याउन चुनौति थपिएपछि सुरु गरिएको कोषमा तीन करोड २८ लाख २० हजार ५५ रुपैयाँ पुगेको हो । आमा, बाबु गुमाएका विद्यार्थीले आर्थिक अभावकै कारण विद्यालय जानबाट वञ्चित हुने अवस्था रोक्नका…