विद्युत् प्राधिकरणको ध्यान पुग्ला कि ?

नेपाल विद्युत् प्राधिकरणको नेतृत्व कुलमान घिसिङको काँधमा आएपछि लोडसेडिङ अन्त्य भई विद्युत् क्षेत्रमा कायापलट भएको कुरा अब पुरानो भइसक्यो । तर, कुलमानजस्ता इमानदार र जागरुक राष्ट्रसेवकबाट अन्य कर्मचारीले पनि पाठ सिक्दै देश र जनताको सेवामा समर्पित होलान् भन्ने सर्वसाधारण नेपालीको अपेक्षामा भने अझैसम्म पनि कालोबादल लागेको अनुभूति गर्नुपर्दा हामी दुःखी बनेका छौँ । के विद्युत्…