नेपाली काङ्ग्रेस कता ?

– शैलजा आचार्य नेपाली काङ्ग्रेसले प्रस्तुत गरेको मध्यमार्गी धार कमजोर भएको छ । नेपालको राजनीतिको केन्द्रबिन्दु रहेको यो मध्यमार्गी धार आज फेरि वामपन्थी र दक्षिणपन्थी शक्तिहरूको बीच चेपिएर आफूले खेल्नुपर्ने भूमिका खेल्न सकिरहेको छैन । ०४८ को चुनावपछि पनि यो मुलुकले राजनीतिक स्थिरता पाउन सकेन । गएको मध्यावधि निर्वाचनदेखि अस्थिरताको सुरुवात भयो । त्यसपछिको एमालेको…