तपाईंको यो साता

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । साताको अन्त्यबाट मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । भूमि लाभ रहला । साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । यो साताका लागि…