किन असफल भए लोकमान ?

– सुमन बराल झुपडीमा बस्ने सर्वहारा जनताका नेता भ्रष्टाचार गरेर गणतन्त्र नेपालको नवराजा बन्ने अवस्था रहेसम्म देश र जनताको हित हुनै सक्दैन । आफ्ना पक्षका भ्रष्ट नेतालाई सदाचारी र नैतिकवान देख्ने भेडा कार्यकर्ताले इमान र विवेक बेचिसकेका हुन्छन्, तर सचेत जनता अब ब्युँझिनैपर्छ । व्यवस्थापिका–संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध पेस भएको महाअभियोग…